२५ करोडको पाँच वर्षे बचतपत्र किन्न पाइने

 तपाईलाई विदेशमा दुःख गरेर कमाएको पैसा घरपरिवारले फजुल खर्च गरेर हैरान बनाएका छन् ? तपाई विदेशमा कमाएको पैसा विदेशमै बसीबसी सुरक्षित लगानी गर्ने ठाउँ खोजिरहनुभएको छ ? यदि छ भने सरकारले नयाँ प्रस्ताव अघि सारेको छ ।

आइतबार देखि सरकारले विदेशमा रहेका नेपालीहरुले…

कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले तपाईंलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ ।

जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जस…

मलेसियाले पूर्नदर्ता हुन नमान्ने गैरकानुनी कामदार र तिनका रोजगारदातालाई कोर्राहान्नेसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको मन्त्री परिषद् बैठकपछि मलेसियाका उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीले रोजगार दाताहरुले अटेर गरिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

रोजगारदाताहरुले क…

समझदारीपछि मात्रै खुल्ने, व्यवसायीको दबाबमा सरकार

घरेलु कामदार (हाउसमेड)का रुपमा विदेश जानेबारे सोच्दै हुनुहुन्छ ? हतार नगर्नुस् । सरकारले नेपाली युवालाई घरेलु कामदारका रुपमा विदेश जान फेरि रोक लगाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले १० महिनाको अवधिमा दोस्रोपटक हाउसमेडका रूपमा विदेश पठाउन रोकेको हो ।…

 मलेसियामा रहेका गैरकानुनी विदेशी कामदारहरुले आममाफी प्रकृया अबलम्बन नगरी सिधै वैधानिक हुन पाउने भएका छन् । मलेसियाका गृहमन्त्री अहमद हमिदिले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।  मन्त्री हमिदिका अनुसार अब रोजगारदाताले सिधै अनलाइनमार्फत् आफ्ना अवैधानिक विदेशी कामदारको विबरण अपडेट गरेर वैधानिकीकरणको प्र…

उदी अरबमा कार्यरत नेपाली कामदारले अब नयाँ राहदानी (एमआरपी) का लागि आवेदन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। 
 
रियादस्थित नेपाली दूतावासले दु्रत सेवामा पासपोर्ट उपलब्ध गराउन आइतबारदेखि लाइभ इनरोलमेन्ट सेवा सुरु गरेको छ। अब फारम भर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ। आइतबार एक कार्यक्रमबीच…

के तपाइलाई वैदेशिक रोजगार सम्बन्धि केही समस्या परेको छ वा वैदेशिक रोजगारी सम्बन्धि जानकारी आवश्यक परेको छ । वैदेशिक रोजगार सम्बन्धि निःशुल्क जानकारीसमन्वय र समस्या समाधानका लागि हामीलाई सम्पर्क गर्नुहाेला । 

 

Contact us