विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी हालै मलेसिया सरकारले ल्याएको नयाँ ब्यवस्था तत्काल लागू नुहुने भएको छ ।

मलेसियाली ब्यबसायीहरुको चर्को बिरोधपछि बुधबार बसेको मलेसियाको मन्त्रिपरिषद् वैठकले लेबी हटाउने निर्णय एक बर्ष पछि धकेल्ने निर्णय गरेको छ ।

बैठकपछि यातायातमन्त…

‘श्रम सम्झौताका लागि धेरैपटक प्रयास भए तर द्विपक्षीय औपचारिक छलफलसमेत हुन नसक्दा यो विषय लम्बिएको थियो,’ मलेसियास्थित नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले कान्तिपुरसँग भने, ‘औपचारिक रुपमा उहाँहरु छलफल गर्नका लागि नेपाल भ्रमणमा जानका लागि तयार हुनुभएको छ । अब दुवै प्रतिनिधिमण्डलबीच काठमाडौंमा…

मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।

गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देश…

सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने भएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको विभागको श्रम कार्यालय प्रमुख कृष्ण दुवाडीले जानकारी दिए ।

‘पहिले गएर फर्किएकाहरुको काम,…

विना सजाय घर फर्कन पाउने

कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।

कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ ।

यो अवधिमा विभिन्न कारण करार…

More Articles ...

के तपाइलाई वैदेशिक रोजगार सम्बन्धि केही समस्या परेको छ वा वैदेशिक रोजगारी सम्बन्धि जानकारी आवश्यक परेको छ । वैदेशिक रोजगार सम्बन्धि निःशुल्क जानकारीसमन्वय र समस्या समाधानका लागि हामीलाई सम्पर्क गर्नुहाेला । 

 

Contact us